काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १ करोड ६० लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १६.५२ प्रतिशतले थोरै हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, कम्पनीको आम्दानी…