काठमाडौँ । आइएमई लिमिटेडले आइपीओ प्रस्ताव सहित मंसिर २४ गते २४ औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्स पानीपोखरीमा अपरान्ह ४ बजे सभा बोलाएको हो । सभामा आइपीओ जारी गर्ने प्रस्ताव र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ ।…