Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ५१ अंकले घट्यो नेप्से


GDP नेपाल
   ४ मंसिर २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५१.११ अंकले घटेर दुई हजार ७०२.६५ विन्दुमा पुगेको छ ।


बैंकिङ १७, विकास बैंक १२९, माइक्रोफाइनान्स ७९, अन्य ३३, होटल तथा पर्यटन २२४, हाइड्रोपावर ११०, जीवन बीमा २६२, ब्यापार ७९, उत्पादन १०३, निर्जीवन बीमा २२५ र फाइनान्स उपसमूह ८५अंकले घटेको छ ।



आज नादी ग्रुप पावरको सेयर झण्डै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।



यस दिन ३१० कम्पनीको दुई करोड २५ लाख कित्ता सेयर १० अर्ब ४६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ४ मंसिर २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह