गणेश तिमिल्सिना/भोजपुर षडानन्द नगरपालिका १३ बोया बेखुम्चामा एउटा घर छ गीता र अनुरागको । सानो चिटिक्क परेको सफा घर, शौचालय र नजिकै खोलेचारो पकाउने कटेरो र भाँडा माझने मचान अलि पर व्यवस्थित बाखाको खोर छ । हुर्कंदै गरेका दुई छोरीहरु पनि बा–आमाभन्दा कम छैनन् । पढाइबाट फुर्सद हुनेबित्तिकै बाबा आमालाई सघाउन पुगिहाल्छन् । गीता राई…