मंगलबार सेयर बजार राताम्मे भएको छ । नेप्से ४६.०८ अंकले घटेर २ हजार ३०.५९ विन्दुमा पुगेको छ । आजबैंकिङ १७, विकास बैंक १००, फाइनान्स ५६, होटल तथा पर्यटन ७८, जलविद्युत् ५२, लगानी २, जीवन बीमा २१५, उत्पादन १४५, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा २३९, अन्य ६० र ब्यापार उपसमूह ८५ अंक घटेको छ । समग्रमा बजार…