Logo

बैंक / बिमा /शेयर

यस्तो छ आजको विदेशी मुद्रा विनियमदर


GDP नेपाल
   ३१ असार २०८१, आइतबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य स्थिर नै छ ।

जस्तै, अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा छ । युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर ९० रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी, कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा छ भने बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा रहेको छ ।

 

प्रकाशित : ३१ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह