काठमाडौं । सामान्यतयाः ब्याजदर वृद्धि हुँदा आम सर्वसाधारण लाभान्वित हुन्छन् । ब्याजदर वृद्धिका अप्रत्यक्ष असर बढी नै भए पनि ठूलो संख्यामा सर्वसाधारण लाभान्वित हुने भएकाले यसलाई लोकप्रिय कदम नै मानिन्छ । नेपालमा पनि ब्याजदर घटबढ स्वाभाविक रुपमा हुँदै आएको छ । नेपाल बैंकर्स संघले संस्थागत निर्णय गर्दै त कहिले बैंकहरुले आफूखुसी ब्याजदर तोक्दै आएका छन्…