काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही स्थानमा हिमपातको पनि पूर्वानुमान छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भाना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।…