काठमाडौं । समाजसेवी अर्जुन मैनालीको सोमबार दुखद् निधन भएको छ । २ सय पटकभन्दा बढी रक्तदान गरिसकेका मैनालीले अमेरिकामा आत्महत्या गरेका हुन् । मैनालीले आफ्नो आत्महत्यालाई ‘अग्निको बाटो’ रोजेको संज्ञा दिएका छन् । आत्महत्याअघि आफ्नी श्रीमतीलाई भावुक पत्र लेख्दै उनले सालो रमेश र सालोकी श्रीमती अस्मिताको मानसिक यातानाका कारण आफूले आत्महत्या गरेको खुलाएका छन् ।…