Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार


GDP नेपाल
   २८ माघ २०८०, आइतबार


आइतबार सेयर बजार परिसूचक नेप्से १०.५० अंकले घटेर दुई हजार ०८५.८२ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, होटल तथा पर्यटन ८८, जीवनबीमा ३०, अन्य ०.४१, ब्यापार समूह ४४, फाइनान्स ९, उत्पादन १६८ र माइक्रोफाइनान्स १६ र निर्जीवन बीमा उपसमूह ४२ अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक ३ र हाइड्रोपावर उपसमुह ६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै एनआईसी एशिया ग्रोथ फन्ड २ को सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समाज लघुवित्त र कुथेली बुखारी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०५ कम्पनीको एक करोड ५ लाख कित्ता सेयर ४ अर्ब ८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह