सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपीओ बाँडफाँट भएको हो । गोलाप्रथामार्फत भएको बाँडफाँटमा ५ हजार ३४० जनाले ५० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा ३३ हजार ८२४ जनाले आवेदन दिएका थिए । जसमध्ये ३३ हजार ८१० जनाको आवेदन योग्य भएको…