Logo

मुख्य समाचार

१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ५६ करोडको कारोबार


GDP नेपाल
   १५ माघ २०८०, सोमबार


सोबार सेयर बजार परिसूचक नेप्से १०.२६अंकले बढेर दुई हजार १०४.७२ विन्दुमा पुगेको छ ।

विकास बैंक २, फाइनान्स ९, जीवन बीमा ७७, हाइड्रोपावर २८, उत्पादन २६, होटल तथा पर्यटन ६, ब्यापार १२ र अन्य उपसमूह २८ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ ०.७४, निर्जीवन बीमा १२ र माइक्रोफाइनान्स उपसमूह २ अंकले घटेको छ ।

आज यूनिन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गरिमा डीबेन्चर २०८५ को सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

यस दिन ३११ कम्पनीको एक करोड २३ लाख कित्ता सेयर ४ अर्ब ५६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह