सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफा २५.१३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९ करोड ३१ लाख १५ हजार…