Logo

मुख्य समाचार

भारतबाट बढेर आयो पेट्रोल तथा डिजेलको मूल्य


GDP नेपाल
   १६ श्रावण २०८०, मंगलबार


भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै, मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धन ८ रूपैयाँले बढेको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको छ ।

स्वचालित प्रणाली लागू भएसँगै अब निगमले मूल्य समायोजन गर्नेछ ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह