काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादली रहनेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात…