काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.९० अंकले बढेर दुई हजार ६३९.९१ विन्दुमा पुगेको छ । विकास बैंक ०.४१, हाइड्रोपावर ३४, निर्जीवन बीमा ८, अन्य १८ र व्यापार उपसमूह ३६ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ १, फाइनान्स ७, होटल तथा पर्यटन ३४, जीवन बीमा २२, उत्पादन २१ र माइक्रोफाइनान्स उपसमूह ९ अंकले…