काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले यसपालीको संघीय सरकारको बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्र बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले मन्त्री र प्रधानमन्त्रीले बजेट आफ्नो क्षेत्रमा जति लगेपनि जे गरेपनि छुट भएको भन्दै यसपालीको बजेट २७५ जना सांसदको हो भन्नु एउटा सपना मात्र भएको बताए ।…