काठमाडौं । ‘स्टन्ट मन्त्री’का रुपमा नाम कमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला बतास समूहबाट खोस्ने निर्णय गरेका छन् । मन्त्रालयको उच्च स्रोतका अनुसार सोमबार मन्त्री आलेको समेत उपस्थितिमा बसेको पशुपति विकास कोषको बैठकले यस्तो निर्णय गरेको हो । बुधबार बेलुकी मात्रै जिल्ला प्रसासन कार्यालयलाई प्रहरी सहयोगको निमित्त…