Logo

मुख्य समाचार

काठमाडौंमा आज पनि पानी पर्ने, देशभरको के छ अवस्था ?


gdpnepal
   ५ बैशाख २०८२, शुक्रबार


काठमाडौं । काठमाडौं उपत्यकामा आज पनि पानी पर्ने भएको छ । उपत्यकासहित देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । 

“कोसी, मधेस र वाग्मती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना छ,” विभागले भन्यो, “आज हल्कादेखि मध्यम वर्षा हुनोछ ।” 

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो हल्का वर्षाको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

 

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह