काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको हो । भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुर्ननिर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ । सिमापुल भएको स्थान जतिसक्दो छिटो…