डा. युवराज खतिवडा अहिले सबै कुरा प्रक्षेपण गर्न कठिन छ । यो संक्रमणको जोखिम कहिलेसम्म रहन्छ ? विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभो जाँदैछ । छिमेकी मुलुक भारतमा पनि पहिलो संक्रमितको संख्या १०० पुग्न कति दिन लाग्यो ? २०० हुँदै एक हजार माथि जान धेरै दिन लागेन । त्यसो हुनाले छिमेकी भारतमा कोरोना संक्रमणको दर बढ्दै…