काठमाडौं । संघीय सरकारले तामाकोशी नदी किनारमा सडक निर्माणको योजना सुनाएसँगै यसको विषयमा ठूलो चर्चा सुरु भएको छ । हालको चर्चित बजार नयाँपुलदेखि लामाबगरसम्म एउटै सडकले जोड्ने सडक विभागको योजनाले स्थानीय उत्साही भए पनि यो सडक तत्कालै निर्माण सुरु हुन्छ भन्नेमा भने कसैलाई विश्वास छैन । तामाकोशी दोलखा जिल्लाको बीचबाट बग्ने नदी हो । यसको…