जयराम लामिछाने पृष्ठभूमि नेपालमा पूर्वाधार विकासको क्रम कहिले सुरु भयो भन्ने एकिनका साथ भन्न सकिने अवस्था छैन । लिच्छवीकाल, मल्लकाल तथा शाहवंशीय राज्यकालका सुरुवाती वर्षहरुमा पूर्वाधारभन्दा मठ मन्दिर निर्माणा बढी जोड दिएको पाइन्छ । राणाहरुले शासन सत्ता सम्हालेको १०४ वर्षको इतिहासमा विश्वमा धेरै ठूला विकास निर्माणका कामहरु भए पनि नेपालमा भने उल्लेखनीय…