डा. सुरवीर पौड्याल - डा. सुरवीर पौड्यालतत्कालीन त्रिवि रजिष्ट्रार चन्द्रमणि पौडेलले फोन गरेर अर्थशास्त्र केन्द्रीय बिभागको अध्यक्ष पद समाल्न अनुरोध गर्नुभयो, मेरा मित्र रूद्रप्रसाद उपाध्यायलाई कार्वाहीस्वरुप केन्द्रीय कार्यालयमा हाजिरीमा राखी खाली गराइएको पद सम्हाल्न मनले मानेन। त्यसको एक बर्ष पछि हुनुपर्छ, तत्कालीन अर्थमन्त्रीले फोन गर्नुभयो र ज्यादै नै नम्र स्वरमा भन्नुभयो, 'म कृष्णबहादुर महरा, सरसंग…