काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको एनसीएचएल ब्यांक सेन्ट्रल तथा कर्पोरेट पे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी अन–अस (पठाउने र पाउने बैंक वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोवार सीमा बृद्घि गरिएको छ । विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कारोबार सीमा…