बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से १०.८६ अंकले घटेर एक हजार ८४७.७० विन्दुमा पुगेको छ । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १७, जलविद्युत् २१, जीवन बीमा ३७, माइक्रोफाइनान्स २५, अन्य ९, ब्यापार ८१ र निर्जीवन बीमा उपसमू ९० अंकले घटेको छ । यस्तै, उत्पादन ३ र होटल तथा पर्यटन…