काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १७.९१ अंकले घटेर दुई हजार ८०७.३१ विन्दुमा पुगेको छ । बैंकिङ ६, विकास बैंक ०.०५ , फाइनान्स २६, हाइड्रोपावर ५०, जीवन बीमा २९, उत्पादन ६१, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा ९६, अन्य २६ र व्यापार उपसमूह ३७ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज होटल तथा पर्यटन उपसमूह…