काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २३.८३ अंकले बढेर दुई हजार ९६०.४० विन्दुमा पुगेको छ । आज बैंकिङ १०, विकास बैंक ८९, फाइनान्स १३, हाइड्रोपावर ५२, उत्पादन ८८ र व्यापार उपसमूह ३४५ अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन १३, जीवन बीमा ५१, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा ४ र अन्य उपसमूह ४ अंकले…