काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७० अंकले बढेर दुई हजार ५६६.०७ विन्दुमा पुगेको छ । बैंकिङ ४, विकास बैंक ६६, फाइनान्स २०, होटल तथा पर्यटन ८२, हाइड्रोपावर ३१, जीवन बीमा ५९, उत्पादन १४, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ८९, अन्य १२ र व्यापार उपसमूह ३ अंकले बढेको छ । आज सागर डिस्टिलरी, माबिलुङ इनर्जी,…