Logo

मुख्य समाचार

सेयर बजारमा ३८.५२ अंकको वृद्धि, ६ अर्ब २३ करोडको कारोबार


GDP नेपाल
   १९ फाल्गुन २०८२, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३८.५२ अंकले बढेर दुई हजार ७१२.४९ विन्दुमा पुगेको छ ।





आज बैंकिङ २२, विकास बैंक ९१, फाइनान्स ३५, होटल तथा पर्यटन ११६, हाइड्रोपावर ७४, जीवन बीमा १३६, उत्पादन १३७, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा १२३ र अन्य उपसमूह २४ अंकले बढेको छ । त्यस्तै, व्यापार उपसमूह भने ३२ अंकले घटेको छ ।




आज सालपा विकास बैंकको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज सुभम पावर कम्पनीको सेयर २.५३ प्रतिशतले घटेको छ । 




यस दिन ३२९ कम्पनीको एक करोड ५१ लाख कित्ता सेयर ६ अर्ब २३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १९ फाल्गुन २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह