तपाईंले यो व्यवसाय गर्न शुरु गर्नुभएकोे कति भयो ? मैले मंगलमको डिलरशिप लिएको त्यस्तै ३ वर्ष जति भयो ।उपभोक्ताहरुले प्राय कुन ब्रान्डको पाइप्स तथा फिटिङ्स खोज्नुहुन्छ ? पहिला पहिला त जि.आइ. नै धेरै आउँथ्यो, त्यसपछि पि.पि..आर.आयो।अब अहिले चाँहि मंगलमको सि.पि.भि.सि. नै धेरै खोज्नुहुन्छ ग्राहकहरुले। गुणस्तरको हिसाबमा मंगलम पाइप्स तथा फिटिङ्स प्रति उपभोक्ताहरुको प्रतिकृया कस्तो पाउनु…