नेपाल उद्योग वाणिज्य महासंघको पाँच दशकभन्दा बढी अवधिको यात्रामा महासंघले समय–समयमा अनेकौं सुख–दुःख, बाधा–व्यवधान पार गरी आफ्नो उद्देश्यअनुसार उद्योग व्यवसाय एवं लगानी प्रवद्र्धनको माध्यमबाट देशको आर्थिक विकासमा योगदान पुर्याउने कार्यमा अनवरत रूपमा पहल गरेको छ । देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रबाट ६०/७० प्रतिशतसम्म योगदान पुर्याउँदै आएको सर्वविदितै छ । देशमा स्थिरता होस्, अनुकूल एवं सहज…