काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा.कृष्ण हरि पुष्करले बजेटमै नभएको पैसा कहाँबाट ल्याउने भन्दै आक्रोश पोखेका छन् । आज प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले, बजेटको सिलिङ भन्दाबढी माग राखेर मन्त्रालय धाउने गरिएको भन्दै आक्रोश पोखे । ‘सिलिङ ५ लाखको राख्ने पछि ५० लाख पुगेन भनेर मन्त्रालयमा…