काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेरै यस वर्षको बजेटका लागि सुझाव पेश गर्ने निजी क्षेत्रको प्रयास सफल हुन सकेन । सोही कारण निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी आगामी आवका लागि बजेट सुझाव सार्वजनिक गरेको छ । महासंघलगायत निजी क्षेत्रका कुनै पनि संगठनलाई अर्थमन्त्रीले भेट्न अस्वीकार गरिरहेका…