काठमाडौं । नेपालमा कृषि उत्पादन खेतबारीमै कुहिएको तथा भारतबाट भने निर्वाध आइरहेको अवस्थाप्रति किसानमात्र नभइ निजी क्षेत्रका अगुवाहरु पनि उत्तिकै चिन्तित देखिएका छन् । लकडाउनका कारण मुलुकभित्रका विभिन्न जिल्लामा किसानले उत्पादन गरेको तरकारी खेर गएको समाचारहरु प्रकाशित भइरहेका छन् । स्थानीय सरकारले पनि सहजीकरण नगरेको किसानको गुनासो छ । आनन्दराज बतास उद्यमी आनन्दराज बतासले शनिबार…