काठमाडौं । लकडाउनका बेला दैनिक उपभोग्य खाद्यवस्तु खरिद कसरी गर्ने भनेर चिन्तामा हुनुहुन्छ ? जथाभावी खुलेका अनलाइन सपिङको गुणस्तरमा विश्वास छैन कि ? त्यसो भए चिन्ता नलिनुस्, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तपाइँको आवश्यकता पूरा गर्नेछ । कम्पनीले बुधबारदेखि काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनलाइन अर्डर लिन सुरु गरिसकेको छ । लकडाउन अवधिभरि निशुल्क डेलिभरीको…