काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको आरोप लगाउनेहरुलाई विराटनगरबाट जवाफ दिएका छन् । चालू आर्थिक वर्षको छ महिना अवधिमा ३० अर्बबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको र पूर्वाधारका काम धमाधम भइरहेकाले अर्थतन्त्र संकटमा छ भन्ने अफवाहमा नरहन उनले आग्रह गरे । उद्योग संठन मोरङद्वारा फागुन २ गतेदेखि १० गतेसम्म आयोजित ‘विराट…