काठमाडौं। व्यवसायी सिद्धार्थ शमशेर जवरा यस वर्ष सबैभन्दा बढी आयकर बुझाएर पुनः उत्कृष्ठ करदाता भएका छन् । राष्ट्रिय कर दिवस २०७८ मा सरकारले राणालाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको छ । राणा सिप्रदी समूह भनिने तारा म्यानेजमेन्टका अध्यक्ष हुन् । उनको कम्पनीअन्तरगत अटोमोबाइल, हाइड्रोपावर, होटल लगायतका व्यवसाय सञ्चालनमा छन् । उत्कृष्ट करदाताको पुरस्कार राणाले सातौंपटक…