काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) किन अपेक्षाकृत भित्रिन सकेको छैन ? छिमेकी मुलुक भारत र चीनका लगानीकर्ता किन नजिकैको नेपाली बजार छाडेर युरोप, अमेरिका र अफ्रिकासम्म पुगिरहेका छन् ? एफडीआई भित्र्याउने सरकारको नीति प्राथमिकतामा रहे पनि संरचनागत समस्या नै बाधक रहेको एक अध्ययनले देखाएको छ । एफडीआई भित्रिन नसक्नुमा नीतिगत कमजोरी मुख्य कारण…