काठमाडौं । झन्डै दुई दशकपछि भन्सार एजेन्टका लागि लाइसेन्स खुलेको छ । दुई दशकको अवधिमा वैदेशिक व्यापारको परिमाण सयौं गुणा वृद्धि भए पनि भन्सार एजेन्टको संख्या भने बढ्न सकेको थिएन । पहिले लाइसेन्स लिएका एजेन्टहरुमध्ये कतिपय सक्रिय नहुँदा हाल एजेन्टमार्फत भन्सारसम्बन्धी काम गराउन व्यवसायीलाई गाह्रो परिरहेको थियो । सरकारले अहिले पनि नयाँ एजेन्ट नियुक्तिका लागि…