Logo

अर्थनीति

रोजगारी गुमाएका पाँच लाख गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा


GDP नेपाल
   २५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ ।

सरकारले कोरोना महामारीलगाएतका कारणले रोजगारी गुमाएका पाँच लाख गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ ।

प्रतिनिधिसभा बैठकमा प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेका छन् ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह