काठमाडौं । प्रधानमन्त्री केपी ओली सरकारबाट बाहिरिने बेलामा विवादास्पद निर्माण कम्पनी ‘समानान्तर निर्माण सेवा प्रालि’लाई रातारात ठूलो ठेक्का दिइएको पाइएको छ । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माण गर्न लागेको कार्यालय भवन निर्माणको जिम्मा समानान्तरलाई दिइएको हो । प्रधानमन्त्री ओली सरकारबाट बाहिरिने बेलामा प्रधानमन्त्री कार्यालय मातहत रहेको सार्वजनिक खरिद पुनरावलोकन समितिबाट हतारहतार निर्णय गराई समानान्तर निर्माण सेवालाई…