काठमाडौं । ‘भारतका सबै मालवाहक रेलले नेपालमा सेवा विस्तार गर्नसक्ने व्यवस्थासहित नेपाल र भारत सरकारबीच एक सम्झौता भएको छ । शुक्रबार ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो । दुई देशका सरकारबीच भर्चुअल कार्यक्रममा भएको सो हस्ताक्षरअनुसार सार्वजनिक तथा निजी कन्टेनर सञ्चालकलगायत सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालक नेपाल…