काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । गत सालको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनरकर्जा लघु, घरेलु तथा साना उद्यमीले कमै मात्र प्राप्त गर्न सफल भएको अनुभव रहेको जनाउँदै महासंघले अज्ञानवश वा झण्झटिलो संयन्त्रका कारण…