नेपाल उद्योग वाणिज्य महासंघले ६ दशक यात्रा पूरा गरिसकेको छ। यो यात्रामा महासंघले उद्योग, व्यापार र लगानी प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासमा गहिरो छाप छाडेको छ। महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार, नेपालको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको तथ्यले यसको महत्त्व स्पष्ट देखिन्छ। तर, अझै पनि निजी क्षेत्रलाई कहिलेकाहीँ…