Logo

अर्थनीति

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्योः चालू आवमा ४.६१ प्रतिशत आर्थिक वृद्धिदर


gdpnepal
   १७ बैशाख २०८२, बुधबार


काठमाडौं । चालू आर्थिक वर्ष (२०८१/८२ मा नेपालले ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गर्दै ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको छ ।

कार्यालयका अनुसार आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो भने आव २०७९/८० मा १.९८ प्रतिशत थियो ।

 

प्रकाशित : १७ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह