काठमाडौं । नेपालमा उत्पादित गहुँले माग धान्न नसकेपछि सरकारले भारतबाट फेरि एक लाख टन गहुँ आयात गर्ने भएको छ । भारत सरकारवाट भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपर्ट लिमिटेड (एनसीईएल)मार्फत नेपालले गहुँ आयात गर्न लागेको हो । भारतमै उत्पादनभन्दा माग बढी भएपछि नेपाललाई उसले १ लाख टन गहुँको कोटा दिएको छ । सोही कोटा अनुसार गहुँ…