गौशाला (महोत्तरी) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणस्थलमा स्थानीयले नभै बाहिरियाले अवरोध गरेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा ढकालले स्थानीय जनता, जनप्रतिनिधिलगायतले साथ दिए पनि बाहिरीयाले केबलकार निर्माणमा अवरोध गरेको धारणा राखे ।
महासंघ अध्यक्ष ढकालले केलबकार निर्माणमा भइरहेको अवरोध र विरोधपछि सरकार र निजी क्षेत्रले गम्भीर रूपमा लिनुपर्ने बताए ।










प्रतिक्रिया