काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी मार्गदर्शन २०७९ का व्यवस्थाले मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्ने जनाएको छ । केन्द्रीय बैंकले भदौ ७ गते सार्वजनिक गरेको चालु पुँजी मार्गदर्शन २०७९ प्रति असहमति जनाउँदै महासंघले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको…