काठमाडौं । ‘आर्थिक बर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्ताव’ प्रतिनिधि सभामा पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.प्रशाशशरण महतले आर्थिक वर्ष २०८१/८२ लागि विनियोजन विधेयकका लागि विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भमा (कर प्रस्ताव बाहेक) भन्ने प्रस्ताव संसदमा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री महतले…